अन्कुर नेपाल सदस्यता फारम


    अन्कुर नेपाल गणतन्त्र कोरिया मा बिभिन्न पेशा तथा ब्यवसाय मा संलग्न रही नेपाल फर्किएर बिभिन्न पेशा ब्यवसाय सन्चालन गरिरहेका नेपालीहरुद्वारा श्रमिकहरुको हक हित तथा कोरिया बाट फर्किएका नेपाली हरुलाई एकल तथा सामुहिक रुप मा ब्यवसाय सन्चालन गर्न प्रेरित गर्ने उद्देश्यले सन् २०१२ मा स्थापना गरिएको सस्था हो । हाम्रो प्रमुख उद्देश्य नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु मार्फत् गणतन्त्र कोरियामा आर्जित सिप तथा आर्थिक श्रोतको उचित ब्यबस्थापन तथा लगानी मार्फत ब्यक्ति स्वयंमको दिर्घकालिन आर्थिक स्थायित्वका साथै स्वदेशमा रोजगारीको श्रृजना गर्न अभिप्रेरित गर्नु हो । धेरै भन्दा धेरै कोरिया रिटर्निजहरुलाई एउटै छाता भित्र गोलबन्द गरी देशमा औद्योगिक तथा सामाजिक परिवर्तनको हिस्सा बनोस् भन्ने उद्देश्यले सुरु गरिएको हो ।



























    म उल्लेखित ब्यक्ति अंकुर नेपालको विधान २०६८मा उल्लेख भए बमोजिम विधि, विधानभित्र रहि स्वईच्छाले यस सॅंस्थाको सदस्य बन्न चाहेको हुॅंदा नियमानुसार यो सदस्यता फाराम पेश गरेको छु । धन्यवाद ।