Korea Returnee Picnic Program 2078
हार्दिक निमन्त्रणा!
निमन्त्रणा!!
निमन्त्रणा!!!
रोजगारी, अध्ययन, ब्यबसाय तथा बिभिन्न कार्य शिलशिलामा बिदेशी भुमी दक्षिण कोरियामा बसोबास गरेर आफ्नो मातृभुमी नेपाल फर्कनु भएका कोरिया रिटर्नी दाजुभाइ तथा दिदिबहिनीहरुमा निम्न मिति, स्थान र समयमा आयोजना हुन गइरहेको “कोरिया मैत्रीपुर्ण बनभोज कार्यक्रम -२०७८” मा गरिमामय उपस्थिति जनाइदिन हुन बिनम्र अनुरोध तथा हार्दिक निमन्त्रणा गर्दछौ।
आशा छ यस मैत्रीपुर्ण बनभोज (पिकनिक) कार्यक्रमको यादगार अबिस्मरनिय जमघट र भेटघाटले हामी प्रवाशी भुमि कोरिया रहँदा बस्दाको आपसी सहकार्य, सद्भाव , आत्मियता, एकता ,भाइचारा र सुमधुर सम्बन्ध सदैब कायम राख्न मद्दत गर्नेछ।
#कार्यक्रम:
मिति: २०७८ चैत्र १२ गते (शनिवार)
स्थान: बाइसधारा, बालाजु (काठमाडाैं)
समय: बिहान ११:०० बजे देखि साँझ ५:०० बजे सम्म।
पिकनिक शुल्क : रु. १,०००/- मात्र
(शुल्क eSewa 9851132401 Bharat Pandey मा तिर्न सक्नुहुन्छ)
उपस्थित हुन चाहनुहुने महानुभावहरुले निम्न व्यक्ती हरु सँग सम्पर्क गर्नुहोला ।
सम्पर्क व्यक्ती :
नवराज भण्डारी – ९८४१५११२८६
यम श्रेष्ठ – ९८५११९१०९३
