रोजगारको निम्ति कोरिया पठाउन सकारात्मक पहल तथा नयाँ परीक्षा CBT, UBT का समस्या समाधान सम्बन्धी बिबिध अन्तरकृया कार्यक्रम

अंकुर नेपालको आयोजनामा HRD KOREA नेपाल शाखा, ईपीएस कोरिया शाखा, ईपीएस पीडित संघर्ष समिति (कमिटेड र ईपियस पास भएर कोरिया जान रोकिएका) नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई रोजगारको निम्ति कोरिया पठाउन सकारात्मक पहल तथा नयाँ परीक्षा CBT, UBT का समस्या समाधान सम्बन्धी बिबिध अन्तरकृया कार्यक्रम 2021-09-16 मा काठमाडौं ठमेल स्थित होटेल ठमेल पार्कमा सम्पन्न भएको छ।